प्रेम कुमार साह
आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन्। हाल 'अर्थहरू' का लागि विराटनगरबाट अर्थतन्त्र र राजनीति विषयमा समाचार सम्प्रेषण गर्दै रिपोर्टिङ इन्टर्नका रूपमा इन्टर्नशिप गरिरहेका छन्।
11 posts
कोशी प्रदेश सरकारमा नेकपाको सहभागीसँगै १९ औँ पटक मन्त्रिपरिषद्को पुनर्गठन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश सरकारमा सहभागी बनेको छ। नेकपाको सरकारमा सहभागीता भएसँगै एमाले र नेकपाबीच साउन ९ मा भएको तीन बुँदे सहमति कोशी …
विमानस्थल सुरक्षा प्रोटोकलप्रति ओलीको आपत्ति, प्रम बालेन माथि कटाक्ष
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फाल्गुन २१ को चुनाव पछि पहिलो पटक साउन ३० गते गृह जिल्ला झापा पुगे। काठमाडौंबाट हवाईमार्ग हुँदै मिसन पार्टी …
चालु आर्थिक वर्षको लागि धरान उपमहानगरपालिका ल्यायो २.७६ अर्बको बजेट
धरान उपमहानगरपालिकाले बिहीबार चालु आर्थिक वर्ष २०८३/८४ का लागि २.७६ अर्ब रुपैयाँ बराबारको बजेट पारित गरेको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाले १९ …
कोशीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरुले बुधबार सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्की समक्ष राजीनामा बुझाएका छन्। कोशी प्रदेशमा कांग्रेसबाट …
कर्णालीका नयाँ मुख्यमन्त्री मंगलबहादुर शाही
काठमाडौंमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सत्ता साझेदारका लागि सहमति गरेसँगै, प्रदेशहरुमा सरकार परिवर्तन हुन सुरु भइसक्यो। यसैक्रममा कर्णाली प्रदेशले संघियता …
सिरहाको गोलबजारमा गोलीले १ को मृत्यु, प्रदर्शन चर्किदै
सिरहाको गोलबजारमा गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेश यादव …
आगोमा जल्दै सुनसरी: प्रशासनको लापरबाही, प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता र निष्क्रियता
स्व. राहत इंदौरीको एउटा प्रख्यात शायरी छ: लगेगी आग तो आएँगे कई घर जद में, यहाँ पे सिर्फ हमारा मकान थोडी हैं। आइतबार राति जे …
धार्मिक द्वन्दको आगोमा सुनसरीको दक्षिणवर्ती क्षेत्र: १ को मृत्यु, दर्जनौँ घाइते, सेना परिचालन
सुनसरीको देवानगञ्ज गाँउपालिका ३, कप्तानगन्जमा आइतबार राति दुई समुदायबीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अन्य ८ …
कांग्रेस सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो, कोशी–लुम्बिनीमा यथावत्, बागमतीबाट एमाले बाहिरियो
गत वर्ष २३२४ भदौको घटना पछि संघीय सत्ता ढलेपनि प्रदेशहरुमा कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य कायमै थियो। हाल सुदुरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता …
३ महिनामा ५ नागरिकको मृत्यु, राज्य कति संवेदनशील?
जेनजी आन्दोलन पछि बनेको नयाँ सरकारले आफ्नो १०० दिन (हनिमुन पिरियड) पुरा गरेको छ। सरकारले सय दिनमा १०० बुँदे कार्ययोजना पुरा गर्ने लक्ष्य राखेको थियो …
सात प्रदेशको बजेट सम्बन्धी के भइरहेको छ?
सातै प्रदेशका सरकारहरुले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि प्रदेशसभामा असार १ गते बजेट प्रस्तुत गरेका थिए। बजेट प्रस्तुत भएपछि प्रदेशसभामा सांसदहरूले बजेटमाथि विस्तृत छलफल …