समाज
सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दसैँ मनाउनबाट वञ्चित हुनुपर्छ।
भूमिराज पिठातोली/राससअकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
गत वर्ष खुर्सानी बेचेर रु चार लाख आम्दानी गरेका सोचिन्द्रा कृषि तथा पशुपक्षी फार्मका सञ्चालक लालबहादुर पुनले चिनाखेतस्थित पुख्र्यौली जग्गामा यसपालि नौ रोपनीमा अकवरे खुर्सानी खेती गर्नुभएको छ।
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दसैँ मनाउनबाट वञ्चित हुनुपर्छ।
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित साँगुरी पुल नजिकैको जङ्गल र चौदण्डीगढी नगरपालिका–१ चारघरेबाट गाँजा बरामद गरेकोे हो।
हराउन थाले दसैँका परम्परागत पिङ
गाउँघरमा पहिले पहिले दशैँ आउनुभन्दा एक हप्ताअगाडि नै रोटेपिङ राख्ने गरेकामा यो भने हराउँदै गएको छ।
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
गण्डकी प्रदेश सरकार मातहतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार करिब १०० मिटर दूरीमा …
अज्ञानतालाई चिर्नुहोस् ।
जानकार रहनुहोस् ।
हाम्रो आलोचनात्मक विश्लेषण पढ्नुहोस्।
विराटनगरमा सार्वजनिक यातायातको लागि ‘पोडवे’ सेवाको सम्भाव्यता अध्ययन हुँदै
पोडवे कृत्रिम बौद्धिकता (एआई) ले नै नियन्त्रण गर्ने र सेवा अटोमेटिक हुने, जसलाई एउटा विशेष नियन्त्रण कक्षबाट सञ्चालन गरिनेछ। यसका लागि प्रत्येक दुई/दुई किलोमिटरमा पोल …
भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, जलवायु परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसमी तथा जलवायुजन्य विपद्का घटना वृद्धि भई त्यसको ठूलो प्रभाव ऊर्जा र जलस्रोत …
पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट
अर्थमन्त्रालयका सहसचिव महेश आचार्यले अर्थमन्त्रालयले पुँजीबजारलाई व्यवस्थित गराउनको लागि २१ बुँदे कार्ययोजनाले व्यवस्थित गर्ने बताउनुभयो।
गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी
प्रचण्ड गर्मी र वर्षापछि महोत्तरीमा सर्पदंशका घटना बढेका छन्।
रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित
विपद्पछि बालबालिकाको संरक्षण र मनोसामाजिक सहयोगका लागि १३ बालमैत्री केन्द्र स्थापना गरिएको छ।
चार दिनपछि खुल्यो बिपी राजमार्ग
बाढी प्रभावित स्थानमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालनमा ल्याइएको छ।
टिपरको ठक्करबाट बालिकाको मृत्यु
टिपरको ठक्ककरबाट गम्भीर घाइते भएकी चार वर्षीया नैनसी रामकी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
गत वर्ष खुर्सानी बेचेर रु चार लाख आम्दानी गरेका सोचिन्द्रा कृषि तथा पशुपक्षी फार्मका सञ्चालक लालबहादुर पुनले चिनाखेतस्थित पुख्र्यौली जग्गामा यसपालि नौ रोपनीमा अकवरे खुर्सानी …
पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी
विश्वमा आम्दानी र सम्पत्ति कसरी बाँडिएको छ भन्ने विषयमा तयार गरिएको विश्व असमानता प्रतिवेदन २०२५ को तथ्याङ्कलाई हेर्दा विश्वका माथिल्लो १० प्रतिशत मानिससँग ७५ प्रतिशत …
करेन्ट लागेर जङ्गली हात्ती ‘रोनाल्डो’को मृत्यु
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो।
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयअन्तर्गतको सहरी तथा वातावरणीय सुधार आयोजनामार्फत विसं २०६१ मङ्सिरदेखि धुलिखेलमा एकीकृत जग्गा विकास आयोजना अघि बढाइएको थियो।
दुई सदनको भूमिका खुम्च्याउने नियममाथि सर्वोच्च अदालतको रोक
विवादको मूल प्रश्न ‘दुई तिहाइ कति?’ भन्ने अंकगणित मात्र होइन। संविधानले दुई सदनलाई अलग–अलग संवैधानिक भूमिका तोकेको अवस्थामा, संविधान संशोधनका लागि दुवै सदनका मतलाई जोडेर …
×