About (हाम्रो बारे)

‘अर्थ’ फारसाईट इङ्कद्वारा संचालित नेपाली भाषाको डिजिटल प्रकाशन हो।

यस प्रकाशनले विभिन्न दृष्टिकोण, गहन विश्लेषण, समाचार, अनुसन्धान, विज्ञहरूको विचार, जानकारी तथा जटिल मुद्दाहरूको विवेचना गर्ने उद्देश्य सहित अघि बढ्नेछ।

हामी निम्न सिद्धान्तहरूमा विश्वास गर्दछौं

  • डिजिटल युगले गलत समाचार र भ्रमपूर्ण सूचनाको प्रसारलाई तीव्र बनाएको छ। यी समस्याहरू र तिनका सम्भावित तथा प्रचलित नकारात्मक परिणामहरूलाई रोक्न बुद्धिमत्ताको आवश्यकता छ। हामी तपाईलाई सही निर्णय गर्न र सन्तुलित विचार निर्माण गर्न सहयोग गर्न सक्छौं।
  • हामी सत्यको नजिक पुग्न र विवेकशीलताको मार्गनिर्देशन गर्न विज्ञान, प्रविधि, तथ्याङ्क, तथ्य, तर्क र प्रक्रियाको राम्रो सदुपयोगमा विश्वास गर्छौं।
  • हामी भीडको प्रभाव, नकारात्मक विचार, धम्की, उक्साहट र पक्षपातबाट विचलित हुने छैनौं।
  • हाम्रो सम्पादकीय निष्ठामाथि विज्ञापन तथा वित्त दाताहरूको कुनै प्रभाव रहने छैन।

×

×