अर्थहरु

अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

85 posts

संघिय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट अहिले संघीय सदनको संयुक्त बैठकमा सार्वजनिक हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त बैठकमा बजेट सार्वजनिक गर्न लागेका हुन् । …

समाचार  अर्थहरु

मन्त्रीपरिषद्ले पारित गर्यो बजेट

मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ। शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले …

समाचार  अर्थहरु

परम्परा तोड्दै ‘नेपाली कागज’को फाइलमा बालेन सरकारको बजेट

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट नेपाली कागजको फाइलमा तयार गरेका छन्। यसअघिका वर्षहरूमा बजेटलाई अधिकांश अर्थमन्त्रीहरूले रातो सुटकेशमा राख्ने चलन …

समाचार  अर्थहरु

रास्वपा सभापति दिल्ली जाँदै, प्रमको कूटनीति चर्चाको विषय

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तय भएको छ। नेपालको राजनीतिक परम्पराअनुसार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै भारत भ्रमण गर्ने चलनका …

समाचार  अर्थहरु

कुन परिवेशमा आउँदैछ आगामी वर्षको बजेट?

काठमाडौं। झन्डै दुई तिहाईको बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारको पहिलो बजेट भोली सार्वजनिक हुँदै छ। पछिल्लो राजनीतिक परिवर्तन र त्यसपछि गठन …

अर्थव्यवस्था  अर्थहरु

२७ सार्वजनिक संस्थान नाफामा, १६ अझै नोक्सानीमा

४५ सार्वजनिक संस्थानहरूमध्येमा २७ वटा मात्रै संस्थानहरू नाफामा रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ। बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघिय सदनको दुवै सदनमा पेश …

समाचार  अर्थहरु

आर्थिक सर्वेक्षणः अर्थतन्त्रको आकार ६६ अर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १ हजार ५१३

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले …

समाचार  अर्थहरु

कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबिचको अन्तर बढेको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ। आर्थिक वर्ष …

समाचार  अर्थहरु

६ पूर्वमन्त्रीविरुद्ध भष्ट्राचार मुद्दा दर्ता भएको पोखरा विमानस्थलको अनियमितता के हो?

काठमाडौं । गत वैशाख २४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना विरुद्धमा …

समाचार  अर्थहरु

करेन्ट चाउचाउ, नोभा आइक्रिम र ज्याक न्याक बिस्कुट खान अयोग्य, बजारबाट अयोग्य ब्याच फिर्ता

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड अनुरूप नपाइएको भन्दै विभिन्न खाद्य पदार्थलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले बिहीबार एसियन बिस्कुट …

समाचार  अर्थहरु

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिः राजीनामा मागसहित प्रतिपक्षको नाराबाजी, नीति तथा कार्यक्रम छलफल अवरुद्ध

काठमाडौं। सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलले २८ वैशाखमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस भनी प्रस्ताव पेश …

समाचार  अर्थहरु

बालेन सरकारको नीति तथा कार्यक्रममा के के परे प्राथमिकतामा?

काठमाडौं। गत सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले …

समाचार  अर्थहरु

×

×