समाचार

पोषण सहयताका लागि ३ अर्ब विनियोजन

By अर्थहरु |

सरकारले दलित समुदायको परम्परागत सीप संरक्षण, आयआर्जन र प्रविधि स्तरोन्नतिका कार्यक्रमलाई उकीकृत रुपमा अगाडि बढाउने नीति लिएको छ। 

सरकारले नयाँ आर्थिक वर्षदेखि मासिक पोषण भत्ता बापत एक हजार दिने घोषण गरेको छ। सरकारले पहिला भन्दा थप गरी दोब्बर दिने घोषण गरेको हो। यस अघि पोषण भत्ता वापत ५ सय रुपैंया दिदैं आएकोमा, अब थप ५ सय गरी १ हजार दिने घोषण सरकारले गरेको छ।

५ वर्षमुनिका दलित समुदायका बालबालिकाहरुको पोषण साहयताका लागि मात्रै ३ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री वाग्लेले बताए।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×