समाचार

विद्युतिय सवारीमा मूल्यगत आधारमा भन्सार महसुल लाग्ने, पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शूल्क लाग्ने

By अर्थहरु |

सरकारले विद्युतीय सवारी साधनमा पिक पावर क्षमताका आधारमा लाग्ने आएको भन्सार महसुललाई मूल्यगत आधारमा लाग्ने व्यवस्था गरेको छ।

आगामी आर्थिक वर्ष  २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  विद्युत सवारी साधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुल मूल्यगत आधारमा लगाइने जानकारी दिएका हुन् । 

साथै, यस्ता सवारी साधनको स्वदेशमा उत्पादन चार्जिङ स्टेसन निर्माण र व्याट्रीको व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शूल्क लगाइने पनि उनले बताए। 

अहिले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेट पेश गरिरहेका छन्।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×