समाचार

सरकारले ग्रिन हाइड्रोजनको व्यवसायिक उत्पादन गर्ने, २.५ मेगावाटको पाइलट परियोजनाको घोषणा

By अर्थहरु |

विगतका वर्षहरूमा बजेटमार्फत घोषणा हुँदै आएको ग्रिन हाइड्रोजनसम्बन्धि कार्यक्रमलाई आगामी वर्ष २०८३/८४ को बजेटमार्फत भने सरकारले व्यवसायिक उत्पादन सुरू गर्ने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्ष  २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्रिन हाइड्रोजनको व्यवसायिक उत्पादनका लागि पाइलट परियोजना सुरू गर्ने बताएका हुन्। 

सरकारले हेटौंडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन उत्पादन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्यवन गरिने बजेटमा उल्लेख गरिएको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×