समाचार

प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा बोल्दै

प्रतिनिधिसभा प्रधानमन्त्री बालेन अनुपस्थित भएको भन्दै लामो समयदेखि प्रतिपक्षी दलका संसदले विरोध जनाइरहेका थिए।

By अर्थहरु |

लामो समयदेखि प्रतिनिधिसभामा अनुपस्थित रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबारको प्रतिनिधिसभाको बैठकमा भने सम्बोधन गर्ने भएका छन्। 

प्रतिनिधिसभा प्रधानमन्त्री बालेन अनुपस्थित भएको भन्दै लामो समयदेखि प्रतिपक्षी दलका संसदले विरोध जनाइरहेका थिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज साम्पाङले प्रधानमन्त्री सदनमा अनुपस्थित भएको विषय केन्द्रित हुँदै उनको ‘राजीनामा’ पनि मागेका थिए। 

यद्यपी नीति तथा कार्यक्रममाथिको छलफललगायतका प्रतिनिधिसभाको बैठकका कार्यसूचिमा पनि प्रधानमन्त्री उपस्थित भएका थिएनन्। 

आइतबार भने प्रधानमन्त्री स्वयःले प्रतिनिधिसभामा समय माग्दै सांसदहरूसँग प्रश्नोत्तर गरेका छन्।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×