समाचार

७ सार्वजनिक संस्थानलाई पीपीपी मोडलमा सञ्चालन गरिने

By अर्थहरु |

सरकारले विभिन्न ७ वटा सार्वजनिक संस्थानहरूलाई निजी-सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न भएको छ।

आगामी आर्थिक वर्ष  २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ७ वटा सार्वजनिक संस्थानहरूलाई निजी-सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गरिने बताएका हुन्। 

उनले यी संस्थानहरूको डीडीए गरी लगानी व्यवस्थापन गरिने बताएका छन्। 

अहिले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेट पेश गरिरहेका छन्।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×