अर्थहरु
अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी
100 posts
विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
विषादी बिक्रीवितरण, भण्डारण वा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ। प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन, २०८१ काअनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा …
सुदुरपश्चिम बजेटः कुल बजेट ३७.७० अर्ब, ठुला आयोजना प्राथमिकतामा, सांसदलाई ३.२९ अर्ब
सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७.७० अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गत सोमबार मध्यराति प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रभात विक्रमसिंह …
बागमती प्रदेशको कुल ६७ अर्बको बजेट, भौतिक पूर्वाधारलाई २६ अर्ब
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६.९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले …
रोजगारीको अवसर: ग्राहक सम्बन्ध तथा डिजिटल सञ्चार अधिकृत
स्थान: प्रतिष्ठित सुनआभूषण शोरूम, न्युरोड कामको प्रकार: पूर्णकालीन (Full-Time) हामी हाम्रो टिमका लागि एक जिम्मेवार, मिलनसार र व्यवस्थित व्यक्ति खोजिरहेका छौं। यदि तपाईंलाई ग्राहकसँग राम्रो …
गण्डकी प्रदेशको झण्डै ३३ अर्बको बजेटः ६०% पुँजीगत
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२.९९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गत सोमबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन …
रास्वपाको अर्थ-राजनीतिक प्रस्ताव: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि प्रदेशसभा खारेजीसम्म
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनको बन्दसत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशसभा खारेजी, स्थानीय तहको संख्या एकतिहाइले घटाउने तथा संघीय संरचनाको पुनर्संरचना गर्ने प्रस्ताव …
कर्णालीमा ३५.३९ अर्बको बजेटः भौतिक पूर्वाधारमा जोड
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५.३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गत सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री …
३७.३८ अर्बको लुम्बिनी बजेट: स्वास्थ्य, पूर्वाधार र शिक्षामा जोड, उद्योग दर्ता निःशुल्क
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७.३८ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गत सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री …
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१.१३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको आयव्ययको …
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
म्याग्दी, ५ असारः अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान हाइड्रो हबका रूपमा स्थापित हुँदै गएको छ। कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू …
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा …
सातै प्रदेशको बजेट सार्वजनिक, विकास र पूर्वाधारमा जोड
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सबै सातवटै प्रदेश सरकारले सोमबार आफ्नो बजेट सार्वजनिक गरेका छन्। बजेटमा विकास, पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन तथा सार्वजनिक सेवा …