स्थान: प्रतिष्ठित सुन–आभूषण शोरूम, न्युरोड
कामको प्रकार: पूर्णकालीन (Full-Time)
हामी हाम्रो टिमका लागि एक जिम्मेवार, मिलनसार र व्यवस्थित व्यक्ति खोजिरहेका छौं।
यदि तपाईंलाई ग्राहकसँग राम्रो सम्बन्ध बनाउन, फोन/WhatsApp मार्फत कुराकानी गर्न र सानो–ठूलो डिजिटल तथा प्रशासनिक काम सम्हाल्न सक्छु जस्तो लाग्छ भने यो काम तपाईंका लागि उपयुक्त हुन सक्छ।
यो भूमिकामा तपाईंले हाम्रो ग्राहक सेवा र डिजिटल सञ्चारलाई सहज र प्रभावकारी बनाउन सहयोग गर्नुहुनेछ।
भूमिका र जिम्मेवारीहरू
ग्राहक जानकारी व्यवस्थापन
हामीले खोजेको थप सीप
हामीले खोजेको क्षमता
आफ्नो बायो-डाटा र निवेदन सहित यस इमेलमा पठाउनुहोस्: [email protected]
थप सामाग्री पढ्नुहोस
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका३ भकिम्लीका गोविन्द किसान...
पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी
पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आआफ्नो रणनीति बनाउने गर्दछन्। कोही लगानीकर्ता छोटो...
करेन्ट लागेर जङ्गली हात्ती ‘रोनाल्डो’को मृत्यु
जङ्गली हात्ती रोनाल्डो मृत भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका...
×