सदनमा प्रधानमन्त्री बालेन उपस्थित
आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघिय संसदको संयुक्त बैठकमा पेश हुँदैछ। उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि उपस्थित भएका छन्। यसअघि प्रतिनिधिसभाको …
संघिय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट अहिले संघीय सदनको संयुक्त बैठकमा सार्वजनिक हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त बैठकमा बजेट सार्वजनिक गर्न लागेका हुन् । …
मन्त्रीपरिषद्ले पारित गर्यो बजेट
मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ। शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले …
परम्परा तोड्दै ‘नेपाली कागज’को फाइलमा बालेन सरकारको बजेट
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट नेपाली कागजको फाइलमा तयार गरेका छन्। यसअघिका वर्षहरूमा बजेटलाई अधिकांश अर्थमन्त्रीहरूले रातो सुटकेशमा राख्ने चलन …
मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले एउटा सार्वजनिक सूचना जारी गर्यो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको …
रास्वपा सभापति दिल्ली जाँदै, प्रमको कूटनीति चर्चाको विषय
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तय भएको छ। नेपालको राजनीतिक परम्पराअनुसार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै भारत भ्रमण गर्ने चलनका …
पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा
काठमाडौं। सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा …
२७ सार्वजनिक संस्थान नाफामा, १६ अझै नोक्सानीमा
४५ सार्वजनिक संस्थानहरूमध्येमा २७ वटा मात्रै संस्थानहरू नाफामा रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ। बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघिय सदनको दुवै सदनमा पेश …
आर्थिक सर्वेक्षणः अर्थतन्त्रको आकार ६६ अर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १ हजार ५१३
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले …
कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो
पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबिचको अन्तर बढेको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ। आर्थिक वर्ष …
६ पूर्वमन्त्रीविरुद्ध भष्ट्राचार मुद्दा दर्ता भएको पोखरा विमानस्थलको अनियमितता के हो?
काठमाडौं । गत वैशाख २४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना विरुद्धमा …
करेन्ट चाउचाउ, नोभा आइक्रिम र ज्याक न्याक बिस्कुट खान अयोग्य, बजारबाट अयोग्य ब्याच फिर्ता
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड अनुरूप नपाइएको भन्दै विभिन्न खाद्य पदार्थलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले बिहीबार एसियन बिस्कुट …
×