समाचार

सरकारले गर्यो करमा ठूलो परिवर्तनः व्यक्तिका लागि १० लाखसम्म आयकर छुट

By अर्थहरु |

सरकारले आयकर सिमामा झन्डै दोब्बर बनाएको छ।

हाल रहेको व्यक्तिका लागि ५ लाख रुपैयाँसम्म रहेको कर छुटको व्यवस्थालाई पुनरावलोकन गर्दै सरकारले १० लाख रुपैयाँसम्मको आयकरमा छुट दिने निर्णय गरेको हो। 
आगामी वर्षको बजेट मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। 

शुक्रबार अर्थतन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै भनेका छन्, ‘करका दरमा वृहत पुनरावलोकन गरेको छु । करको बोझ घटाउन आयकरको सिमा दोब्बर गरि व्यक्तिका लागि १० लाख गरेको छु। ’

साथै, सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाएको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×