हिमालयन बायो ट्रेड पी.भी.टी एल.टी.डीमा लोकता बार्क पेपर भण्डारण। तस्बिर: USAID का लागि जेसन ह्युस्टन/विकिमीडिया कमन्स
हिमालयन बायो ट्रेड पी.भी.टी एल.टी.डीमा लोकता बार्क पेपर भण्डारण। तस्बिर: USAID का लागि जेसन ह्युस्टन/विकिमीडिया कमन्स

समाचार

परम्परा तोड्दै ‘नेपाली कागज’को फाइलमा बालेन सरकारको बजेट

By अर्थहरु |

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट नेपाली कागजको फाइलमा तयार गरेका छन्। 

यसअघिका वर्षहरूमा बजेटलाई अधिकांश अर्थमन्त्रीहरूले रातो सुटकेशमा राख्ने चलन थियो। साथै, कतिपय मन्त्रीहरूले भने बजेटलाई अल्लोबाट बनेको झोलामा पनि बोकेका थिए। 

अर्थमन्त्री वाग्ले भने यो परम्परालाई नपछ्याई नेपाली कागजको फाइलमा बजेट बोकेका छन्। अहिले ४ बजे संघीय संसदको संयुक्त सदनको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×