आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट अहिले संघीय सदनको संयुक्त बैठकमा सार्वजनिक हुँदैछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त बैठकमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।
बजेट सार्वजनिक हुने कार्यसूचि अनुरुप संघीय संसदको संयुक्त सदनको बैठक सुरू भएको छ।
केही बेर अघि मात्रै मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले बजेट पेश गरेका थिए। बैठकबाट बजेट पारित भएसँगै अब सदनमा यसलाई प्रस्तुत गरिनेछ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×