आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघिय संसदको संयुक्त बैठकमा पेश हुँदैछ।
उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि उपस्थित भएका छन्।
यसअघि प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन उपस्थित नभएको भन्दै प्रतिपक्षले विरोध जनाएका थिए। प्रधानमन्त्री बालेन नीति तथा कार्यक्रम पेश भएको संघिय सदनको संयुक्त बैठकपछि सदनमा उपस्थित थिएनन्।
आज संघिय संदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट पेश गर्दैछन्। केही बेरअघि मात्रै मन्त्रिपरिषद्को बैठकमा पेश भएको बजेट पारित भएको थियो।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×