मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।
शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट पेश गरेका थिए।
मन्त्रिपरिषद्ले बजेट पारित गरेसँगै अब अर्थमन्त्रीले संघीय सदनको संयुक्त बैठकमा बजेट पेश गर्नेछन्।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×