अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
'कालो सुनका रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख …
करिब ६ महिनाअघि जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फाल्गुन २१ को निर्वाचन केन्द्रित चुनावी सभा गरेको थियो। उक्त सभामा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह …
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण र ठूला भौतिक पूर्वाधार विकासबीचको सङ्घर्ष चुलिँदै गएको छ। हिमाली जिल्ला मनाङमा राष्ट्रिय गौरव र रणनीतिक …
३ महिनामा ५ नागरिकको मृत्यु, राज्य कति संवेदनशील?
जेनजी आन्दोलन पछि बनेको नयाँ सरकारले आफ्नो १०० दिन (हनिमुन पिरियड) पुरा गरेको छ। सरकारले सय दिनमा १०० बुँदे कार्ययोजना पुरा गर्ने लक्ष्य राखेको थियो …
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’
बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ल्याण्डफिल साइट निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो। तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ। उपयुक्त जग्गा …
हात्तीको स्वभावमा बहस: ‘रिस र प्रतिशोध राख्नसक्छ’
बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली धु्रवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएकोे छ। विज्ञहरुले हात्तीले रिस साँध्ने भए …
मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था
तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानववन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ। विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। जिल्लामा हुने अधिकांश आक्रमण साँझको …
के हो वन कर्मचारीले भिरबाट टेम्पो खसालिएको घटना?
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निक्कै चर्चामा छ। उक्त भिडियोमा एक टेम्पोलाई केही मानिसहरूले धकेलेर भिरबाट खसालिदिएको देखिन्छ, जसमा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले टेम्पो …
सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै
कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन्। विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन …
मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा
चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका१३ स्थित तुई उपत्यकामा मानव सभ्यताको इतिहास खोज्न थालिएको छ। तीन विदेशी नागरिकले पहिले नै अनुसन्धानसमेत गरिसकेको अवस्थामा विश्वमै चर्चामा …
नेपालका अपाङ्गता भएका महिलाहरू कसरी पछाडि पारिएका छन्?
महिनावारी नभएको समयमा पनि सजना गुरुङ प्याड लगाउँछिन्कतै केही भइहाल्छ कि भनेर। हप्प गर्मी, चिलाउने समस्या र घाउ आउनु उनका लागि सामान्य भइसक्यो। पोखराकी दृष्टिविहीन …
वयस्कहरूद्वारा अपहरित पाठ्यक्रमको परीक्षामा राजनीतिक गन्ध
मेरी छोरीले हालै कक्षा १० को राष्ट्रिय परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ दिइन्। भविष्य निर्धारण गर्ने यो परीक्षा केवल शैक्षिक मात्र नभई हाम्रो …
×