एक सातामा २५२ कन्टेनर कोरला पुगे
भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढी नाका बन्द हुनुअघि औसत (८-१०)कन्टेनरमा मात्रै आवतजावत गर्ने कोरलानाकामा रसुवागढी बन्द भएपछि …
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ। …
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ। सरकारले दुई चरणमा गरी …
जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका …
भोटेकोशी प्रलयपछि नेपाललाई भारत र चीनको साथ, खोजी–उद्धारमा अन्तर्राष्ट्रिय सहयोग विस्तार
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालमा खोजी, उद्धार तथा राहत अभियान तीव्र बनाइएको छ। विपद्को यस कठिन घडीमा नेपालका दुई छिमेकी मुलुक भारत र चीनले …
कृष्णभीरको वैकल्पिक सडक खोजिँदै
पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था …
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो। यही भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा …
नेपालमा बाढीले मृत्यु हुनेको सङ्ख्या ७३४ पुग्यो, चीनमा १०४ नेपाली बेपत्ता
प्राधिकरणले आज बिहान ९ बजे सम्मको विवरण सार्वजनिक गर्दै हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ जनाएको छ। विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला …
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ …
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको …
कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो। पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट विस्तारै …
भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु
भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ। गाईजात्रा पर्वलाई लक्षित गरी यहाँ केही दिनका लागि बाँसको व्यापार सुरु गरिएको हो। गाईजात्रामा ताहासा बनाउन …
×