रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै …
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी …
आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ। दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो। उद्योग …
रहेनन् विवेक मण्डल, मृत्यु हुनेको संख्या तीन, रौतहटमा अर्को आत्मदाहको प्रयास
शुक्रबार दिउँसोको समयमा सर्लाही गोडैता १० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। उपचारकै क्रममा कीर्तिपुर बर्न अस्पतालमा मंगलबार बिहान २ बजे …
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
'कालो सुनका रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख …
सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य
म्याग्दीको मालिका गाउँपालिका७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गर्नुभयो। आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो, उहाँले …
करिब ६ महिनाअघि जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फाल्गुन २१ को निर्वाचन केन्द्रित चुनावी सभा गरेको थियो। उक्त सभामा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह …
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण र ठूला भौतिक पूर्वाधार विकासबीचको सङ्घर्ष चुलिँदै गएको छ। हिमाली जिल्ला मनाङमा राष्ट्रिय गौरव र रणनीतिक …
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ एकीकृत मेट्रिक ठेगाना प्रणालीको शुभारम्भ गरेको छ। नगरप्रमुख प्रकाश अधिकारीले घर र सडक …
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन्। विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित …
कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो। आज दिउँसो १ः३० बजेको सयममा …
३ महिनामा ५ नागरिकको मृत्यु, राज्य कति संवेदनशील?
जेनजी आन्दोलन पछि बनेको नयाँ सरकारले आफ्नो १०० दिन (हनिमुन पिरियड) पुरा गरेको छ। सरकारले सय दिनमा १०० बुँदे कार्ययोजना पुरा गर्ने लक्ष्य राखेको थियो …
×