रासस

(राष्ट्रिय समाचार समिति)

25 posts

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ एकीकृत मेट्रिक ठेगाना प्रणालीको शुभारम्भ गरेको छ। नगरप्रमुख प्रकाश अधिकारीले घर र सडक …

समाचार  रासस

पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो। आज दिउँसो १ः३० बजेको सयममा …

समाचार  रासस

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेलहलेसी सडकको नुनथलाबाट जौबारीकुभिन्डेहरमटार हुँदै ऐसेलुखर्क जोड्ने सडक र …

समाचार  रासस

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ल्याण्डफिल साइट निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो। तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ। उपयुक्त जग्गा …

समाचार  रासस

वनफूलले सिँगारिएको ढोरपाटन

समथर मैदानमा फूलेका थरिथरिका फूल। कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ। चारैतिर अग्ला पहाडले …

समाचार  रासस

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

राष्ट्रिय गौरवको भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट …

समाचार  रासस

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक …

समाचार  रासस

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्कीको पोखरा महानगरपालिका३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ। सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना …

समाचार  रासस

कारागारमा उत्पादित सामग्रीको माग घट्यो

कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे। अहिले कारागारबाट उत्पादित सामग्रीको माग घटेको छ। यहाँस्थित जिल्ला कारागार कार्यालय चितवनमा मुढा, …

समाचार  रासस

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी, नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ। दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो। उक्त हात्तीलाई बेहोस …

समाचार  रासस

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली …

समाचार  रासस

सिँचाइ अभावले चैते धानखेती घट्दै

दोधारा चाँदनी (कञ्चनपुर), २८ फागुनः कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना …

अर्थव्यवस्था  रासस

×

×