सोहन बाबु खत्री
व्यवस्थापन सल्लाहकार, शिक्षक एवं प्रशिक्षक हुन्। नेपालका विभिन्न उद्योगहरूमा रणनीतिक योजना, व्यापार प्रक्रिया परिमार्जन, बजार अनुसन्धान, वित्तीय मोडेलिङ र नेतृत्व विकासका कार्यहरुमा उनीसँग १६ वर्षको अनुभव तथा विशेषज्ञता हासिल छ।
1 posts