समाचार

पुँजी बजारका प्रणालीहरूको पुनर्संरचना गर्ने सरकारको घोषणा

सरकारले नीति तथा कार्यक्रममार्फत पुँजी बजारका प्रणालीहरूमा पुनर्संरचनाको घोषणा गरेको हो।

By अर्थहरु |

काठमाडौं । सरकारले पुँजी बजारका धितोपत्र निकाय, नेप्से तथा सीडिएससी प्रणालीको पुनर्संरचना गर्ने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो। सोमबारको संघीय सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

सरकारले नीति तथा कार्यक्रममार्फत पुँजी बजारका प्रणालीहरूमा पुनर्संरचनाको घोषणा गरेको हो। 

यसका साथै पुँजी बजारमा सरकारले संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचअल फन्ड र गैर आवासीय नेपालीहरूको सहभागी विस्तार गरिनेसमेत सरकारले घोषणा गरेको छ।

सरकारले पुँजी बजारको विस्तारका लागि ऋणपत्र बजार र बन्ड मार्केटलाई पनि प्रभावकारी बनाउने घोषणा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×